स्वागत छ कृषि विकास कार्यालयमा
कृषि ज्ञान केन्द्र, पश्चिम रुकुमको रुपमा सेवा प्रदान गर्दै आएको यस कार्यालयमा आ.ब २०७६/७७ बाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश अन्तरगतको
कृषि विकास निर्देशनालय अन्तरगत रही कृषि विकास कार्यालयको नाममा सेवा प्रदान
गर्दै आएको छ । स्थानीय समस्यामा आधारित परीक्षण गर्ने, प्रयोगशाला
सेवाहरु, प्राविधिक र कृषकहरुको क्षमता विकास, स्थानीय कृषिका निकायहरुलाई प्राविधिक
पृष्ठपोषण बीउ विजन तथा उन्नत नश्लको श्रोतकेन्द्र विकास, कृषि इन्र्टन, कृषि तथ्याङ्कहरु
संकलन, कृषि व्यवसाय विकास सहयोग, किसान कल सेन्टर सन्चालन लगायत संघ र स्थानीय
तह बिच सेतुको काम गर्ने जिम्मेवारी यस कार्यालयको रहेको छ ।
अरु पढ्नुहोस
