कर्णाली प्रदेश सरकार

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि विकास कार्यालय

रुकुम (पश्चिम)

परिचय

कृषि ज्ञान केन्द्र, रुकुमको रुपमा सेवा प्रदान गर्दै आएको यस कार्यालयमा आ.ब २०७६/७७ बाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली  प्रदेश अन्तरगतको कृषि विकास निर्देशनालय अन्तरगत रही कृषि विकास कार्यालयको नाममा सेवा प्रदान गर्दै आएको छ । स्थानीय समस्यामा आधारित परीक्षण गर्ने, प्रयोगशाला सेवाहरु, प्राविधिक र कृषकहरुको क्षमता विकास, स्थानीय कृषिका निकायहरुलाई प्राविधिक पृष्ठपोषण बीउ विजन तथा उन्नत नश्लको श्रोतकेन्द्र विकास, कृषि इन्र्टन, कृषि तथ्याङ्कहरु संकलन, कृषि व्यवसाय विकास सहयोग, किसान कल सेन्टर सन्चालन लगायत संघ र स्थानीय तह बिच सेतुको काम गर्ने जिम्मेवारी यस कार्यालयको रहेको छ ।





योजना





लक्ष्य